बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १९ फागुन २०८२, ०५ : ४१
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४६ रुपैयाँ छ पैसा र बिक्री दर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसमा युरो, पाउन्ड स्टर्लिङ, र अष्ट्रेलियन डलर रहेका छन्।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.06 146.66
EUR  (European Euro) 1 171.28 171.99
GBP  (UK Pound Sterling) 1 195.79 196.60
CHF  (Swiss Franc) 1 188.53 189.30
AUD  (Australian Dollar) 1 103.45 103.88
CAD  (Canadian Dollar) 1 106.93 107.37
SGD  (Singapore Dollar) 1 114.85 115.33
JPY  (Japanese Yen) 10 9.31 9.34
CNY  (Chinese Yuan) 1 21.22 21.31
SAR  (Saudi Arabian Riyal) 1 38.91 39.07
QAR  (Qatari Riyal) 1 39.96 40.13
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 39.76 39.93
MYR  (Malaysian Ringgit) 1 37.19 37.35
KRW  (South Korean Won) 100 10.02 10.06
SEK  (Swedish Kroner) 1 16.02 16.09
DKK  (Danish Kroner) 1 22.93 23.02
HKD  (Hong Kong Dollar) 1 18.67 18.75
KWD  (Kuwaity Dinar) 1 477.79 479.75
BHD  (Bahrain Dinar) 1 387.02 388.61
OMR  (Omani Rial) 1 379.13 380.69

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप