बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

बुधबार, २० फागुन २०८२, ०५ : २४
बुधबार, २० फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र बैंकले आवश्यकता अनुसार दर परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.06 146.66
EUR  (European Euro) 1 169.20 169.90
GBP  (UK Pound Sterling) 1 193.85 194.65
CHF  (Swiss Franc) 1 185.47 186.23
AUD  (Australian Dollar) 1 102.45 102.87
CAD  (Canadian Dollar) 1 106.45 106.89
SGD  (Singapore Dollar) 1 114.10 114.57
JPY  (Japanese Yen) 10 9.25 9.28
CNY  (Chinese Yuan) 1 21.17 21.25
SAR  (Saudi Arabian Riyal) 1 38.92 39.08
QAR  (Qatari Riyal) 1 40.06 40.22
THB  (Thai Baht) 1 4.59 4.61
AED  (UAE Dirham) 1 39.76 39.93
MYR  (Malaysian Ringgit) 1 37.01 37.17
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 15.74 15.80
DKK  (Danish Kroner) 1 22.65 22.75
HKD  (Hong Kong Dollar) 1 18.72 18.80
KWD  (Kuwaity Dinar) 1 477.32 479.28
BHD  (Bahrain Dinar) 1 387.07 388.66
OMR  (Omani Rial) 1 379.38 380.94

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप