लेबनानमा इजरायली हमलामा मृत्यु हुनेको संख्या १२ पुग्यो
बुधबार, २० फागुन २०८२, १५ : २४
काठमाडौँ । लेबनानमा इजरायली हमलामा बुधबार मात्रै कम्तीमा १२ जनाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको भन्दै अल जजिराले समाचार छापेको छ ।
यी घटनामा बाालबेकमा रहेको आवासीय भवनमाथि भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने बेरुतको दक्षिणमा रहेका अरामुन र सादीयात क्षेत्रमा भएका हमलामा थप ६ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै, लगातारको आक्रमणमा २३ जना घाइते भएका छन र २ जना अझै बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण