एमाले उपाध्यक्ष पौडलले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०७ : २६
१
सारांश
- नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले रुपन्देही-२ बाट मतदान गरेका छन्।
- उनले बुटवल सडक विभागस्थित मतदान केन्द्रबाट मतदान गरे।
- पौडेलले बिहान सावा ७ बजे मतदान गरेका थिए।
बुटवल । नेकपा एमालेको तर्फबाट रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।
उनले बिहान बुटवल सडक विभाग स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान सावा ७ बजे मतदान गरेका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण