उपत्यकामा पास नभएका सवारी साधन सञ्चालन गर्न निषेध (तस्बिरहरू)
सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरीले निर्वाचन सुरक्षाका कारण सवारी पास नभएका सवारीलाई आवागमनमा रोक लगाएको छ।
- निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ।
- एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने चल्न दिइएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाएको छ । निर्वाचन सुरक्षाको कारण सवारी पास भएकाहरुलाई मात्र सञ्चालन गर्न दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनालाई चल्न दिइएको छ ।
_AVUBEaFFYY.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने जानेलाई कारण देखाएको अवस्थामा सहजीकरण गरिएको एसएसपी अधिकारीले बताए । बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरुको टुंगो लाग्नेछ ।
_BiJqauyYOF.jpg)
निर्वाचनको सुरक्षामा करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
_6kGQZ4fdFo.jpg)
_TLz3E7wQvv.jpg)
_jskPINlihs.jpg)
_3BCXCZooO4.jpg)
_8GKH9mFcCy.jpg)
_18yiO0x3ns.jpg)
_RRWLyqbIdZ.jpg)
_B4r5wRpkmN.jpg)
_QGpzandlte.jpg)
_CSRoKMJgI2.jpg)
_FiSMYZyEMq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण