बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीले चालक कुटेको भन्दै तनाव, ४ बुँदे सहमतिपछि प्रदर्शन मत्थर

ललितपुर । गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरी सहायक हवल्दार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेको आरोप लागेको छ । त्यसपछि आक्रोशित यातायात मजदुरहरुले आइतबार साँझ...