रवीन्द्र मिश्रले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ०९ : २५
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले मतदान गरेका छन् ।
ललितपुरको मतदाता रहेका उनले अनजिकको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी काठमाडौँ १ को उम्मेदवार समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण