सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता कोइरालाले गरे मतदान

बिहीबार, २१ फागुन २०८२, ०९ : ३६
बिहीबार, २१ फागुन २०८२

मोरङ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । 

मोरङ क्षेत्र नं. ६ का कांग्रेसका उम्मेदवार  कोइरालाले विराटनगर वार्ड नं.७ स्थित आदर्श विद्यालयमा मतदान गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप