सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस नेता कोइरालाले गरे मतदान

मोरङ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले मतदान गरेका छन् ।  मोरङ क्षेत्र नं. ६ का कांग्रेसका उम्मेदवार  कोइरालाले विराटनगर वार्ड नं.७ स्थित आदर्श विद्यालयमा मतदान गरेका...