एमाले सचिव महेश बस्नेतले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, १० : १२
भक्तपुर । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् ।
उनले आज बिहान सूर्यविनायक नगरपालिका वडा नं। ७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । बस्नेत भक्तपुर २ का एमाले उम्मेदवारसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण