मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

एमाले सचिव महेश बस्नेतले गरे मतदान

भक्तपुर । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् ।  उनले आज बिहान सूर्यविनायक नगरपालिका वडा नं। ७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्...