पूर्णबहादुर खड्काले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : ३७
सुर्खेत । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । ढिलो गरी मतदान गरेका खड्काले सुर्खेत–१ मेहेलकुनाको सुर्यजोति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
०४८ सालदेखि चुनाव लड्दै आएका खड्काले कांग्रेस विशेष महाधिवेशन पश्चात् उनले चुनावी प्रतिस्पर्धाबाट विश्राम लिएका छन् ।
यो पटक उनी उम्मेदवार छैनन् । उक्त क्षेत्रमा उनका भाइ विष्णुबहादुर खड्का उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण