कास्कीमा १२:५० बजेसम्म ३२.९३ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १३ : २१
सारांश
- कास्की जिल्लामा दिउँसो १२:५० बजेसम्म ३२.९३ प्रतिशत मतदान भएको छ।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म १ लाख १ हजार ६१२ मत खसेको छ।
- खसेको मतमध्ये महिला, पुरुष र अन्य मतदाताको संख्या उल्लेख गरिएको छ।
पोखरा । कास्की जिल्लामा दिउँसो १२ः ५० बजेसम्म ३२.९३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म १ लाख १ हजार ६१२ मत खसेको छ ।
खसेको मतमध्ये महिला ५१ हजार २१५, पुरुष ५० हजार ३९६ र अन्य १ जना रहेका छन् । जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा मतदान जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण