मधेसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न
बिहीबार, २१ फागुन २०८२, १७ : ५५
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडाैँ । मधेसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । प्रदेशका ८ वटै जिल्लामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको मधेस प्रहरीले जनाएको छ ।
८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन भइरहेको प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले बताए ।
उनका अनुसार अहिले मतपेटिका संकलन भइरहेको छ, संकलनको कार्य समाप्त भइसकेपछि मात्रै मतगणनाको कार्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण