सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङमा ५०.२९ प्रतिशत मत खस्याे

बिहीबार, २१ फागुन २०८२, १८ : ४४
बिहीबार, २१ फागुन २०८२

सारांश

  • बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
  • निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
  • मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धादिङमा ५०.२९ प्रतिशत मत खसेको छ। २ क्षेत्र रहेको धादिङमा कुल २ लाख ७५ हजार २८० मतदातामध्ये करिब १ लाख ३८ हजार ४४७ मत खसेको हो।

यस अनुसार जिल्लामा ५०।२९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप