कपिलवस्तु–३ मा कांग्रेसको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, ०९ : ०७
सारांश
- कपिलवस्तु-३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक शाहले अग्रता लिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरिया दोस्रो स्थानमा छन्।
- नेकपा एमालेका वीरेन्द्रकुमार कनोडिया तेस्रो स्थानमा रहेका छन्।
काठमाडौँ । कपिलवस्तु–३ मा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ ।
पछिल्लो मतपरिणमा अनुसार सो क्षेत्रका कांग्रेसका उम्मेदवार अभिषेक शाहले १८९० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ८९१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका वीरेन्द्रकुमार कनोडियाले ४५९ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका एहसान अहमद खाँले ३६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण