काठमाडौँ । कपिलवस्तु–३ मा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणमा अनुसार सो क्षेत्रका कांग्रेसका उम्मेदवार अभिषेक शाहले १८९० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ८९१ मत...