रसुवामा कांग्रेस उम्मेदवार आचार्यको अग्रता कायम
शुक्रबार, २२ फागुन २०८२, १० : ५५
सारांश
- रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन्।
- उनले २ हजार ७८६ मत प्राप्त गरेका छन्।
- रास्वपाका वसन्त भट्ट दोस्रो र एमालेका प्रेम तामाङ तेस्रो स्थानमा छन्।
रसुवा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यले अग्रता कायम राखेका छन् । हालसम्मको मतगणनामा उनले २ हजार ७८६ मत सहित अग्रता कायम राखेका हुन् ।
उनलाई रास्वपा उम्मेदवार वसन्त भट्टले पछ्याइरहेका छन् । भट्टले १ हजार ४७३ मत ल्याएका छन् भने एमाले उम्मेदवार प्रेम तामाङले ८६७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
-
तस्बिरमा हेर्नुहोस्, निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको रास्वपाको बन्दसत्र
-
विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
-
नर्वेको भाइकिङ स्टाइल
-
बैंकिङ कसुर मुद्दामा ४५ लाख बिगो र १ महिना कैद ठहर भएका प्रतिवादी पक्राउ
-
डेटोलको विज्ञापन विवादमा तानिएपछि कम्पनीले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण