चितवन २ मा रवि लामिछानेको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, ११ : ०५
सारांश
- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन्।
- उनले ६७०० मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मिनाकुमारी खरेलले २२२२ मत ल्याएकी छन्।
- नेकपा एमालेका उम्मेदवार आस्मिन घिमिरेले २३२९ मत र नेकपाका उम्मेदवारले १५५८ मत प्राप्त गरेका छन्।
चितवन । चितवनमा रासष्ट्रय स्वचन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । उनले ६७०० मत प्राप्त गर्दा नेपाली कांग्रेसका मिनाकुमारी खरेलले २२२२ मत प्राप्त गरेकी छन् ।
नेकपा एमालेका उम्मेदवार आस्मिन घिमिरेले २३२९ मत ल्याउँदा नेकपाका उम्मेदवारले १५५८ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण