रुपन्देही–२ मा रास्वपाका खरेल र एमालेका पौडेलबिच फराकिलो अन्तर
शुक्रबार, २२ फागुन २०८२, ११ : १२
सारांश
- रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले अग्रता लिएका छन्।
- एमालेका विष्णु पौडेल दोस्रो स्थानमा छन्, उनलाई खरेलले धेरै मतले पछि पारेका छन्।
- कांग्रेसका चुन्न पौडेलले भने निकै कम मत ल्याएका छन्।
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाका सुलभ खरेल र एमालेका विष्णु पौडेल बिच फराकिलो अन्तर कायमै रहेको छ।
रुपन्देही २ मा १५४१३ मतगणना हुँदा रास्वपा सुलभ खरेल १०५१९ मत प्राप्त गरेका छन्। एमालेका विष्णु पौडेलले २१९३ मत प्राप्त गरेका छन्। कांग्रेसका चुन्न पौडेलले १२०४ प्राप्त गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण