आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही–३ मा रास्वपाको अग्रता कायमै

शुक्रबार, २२ फागुन २०८२, ११ : ५७
शुक्रबार, २२ फागुन २०८२

बुटवल । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै  रहेको छ । ५ हजार ६ सय १ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा.लेखजंग थापाले ३ हजार ६ सय २६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले ४७०, नेकपा (एमाले)का वासुदेव घिमिरेले ४१८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार क्याप्टेन गौरव बोहराले ४९२ प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप