मोरङ– १ मा रास्वपाका यज्ञमणिको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : ४३
काठमाडौँ । मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका यज्ञमणि न्यौपानेले ४ हजार ८७३ मत ल्याएका छन् ।
श्रम संस्कृति पार्टीका शान्ती पाख्रिन लामाले ३ हजार ७ सय ९ मत पाएकी छन् ।
नेपाली कांग्रेसका खड्ग बहादुर फागोले २ हजार ३२२ मत ल्याउँदा नेकपा एमालेका घनश्याम खतिवडाले १ हजार ८५६ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण