मकवानपुर–२ मा रास्वपाकाे अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, १५ : ३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन्।
हालसम्म मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३ हजार ५१० मत गणना गर्दा रास्वपा उम्मेदवार उप्रेती १ हजार ६३० मत पाएका छन् भने कांग्रेस उम्मेदवार बुद्ध लामाले ६१४ मत पाएका छन् ।
एमाले उम्मेदवार महेश बर्तौलाले ५०९ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण