मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

दार्चुलामा बेलुका ७ बजेदेखि  मतगणना सुरु हुने

शुक्रबार, २२ फागुन २०८२, १७ : ०३
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • दार्चुलामा बेलुका ७ बजेदेखि मतगणना सुरु हुने भएको छ।
  • मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतगणनामा ढिलाइ भएको हो।
  • सदरमुकाम खंलगास्थित महेन्द्र नमुना माविमा मतगणनाको तयारी भइरहेको छ।

दार्चुला । दार्चुलामा बेलुका ७ बजेदेखि  मतगणना सुरु हुने भएको छ । मतपेटिका सङ्कलन कार्यमा ढिलाइ हुँदा मतगणनाको काम पनि ढिला भएको हो । 

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकेको सदरमुकाम खंलगा स्थिति महेन्द्र नमुना माध्यमिक विद्यालयका मतगणनाको तयारी भइरहेको छ। 

सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार अर्को ठाउँमा पनि मतगणना गर्ने भन्ने तयारी भइरहेको छ । दुई मतगणना स्थलबाट एकै साथ गणना गर्ने गरी साँझ ७ बजेको समय तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप