अन्तिम परिणाम
बागलुङ–२ मा रास्वपाका शर्मा विजयी
शनिबार, २३ फागुन २०८२, ११ : ०७
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाएका छन्। एमालेकी मञ्जु चालिसेले ७ हजार ८६४ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाए ।
कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो । शुक्रबार विहान ८ बजेदेखि मत गणना गर्ने भनिए पनि १०ः३० बजेबाट मात्रै सुरु भएको थियो । छ पालिका रहेको यस क्षेत्रमा ४८ वडा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण