नुवाकोट–१ मा रास्वपाका उम्मेदवारको साँघुरो अग्रता
शनिबार, २३ फागुन २०८२, १३ : ०८
नुवाकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवा रविक्रम तिमिल्सिनाले साँघुरो अग्रता कायम गरेका छन् ।
ककनी, तादी र दुप्चेस्वर गाउँपालिकाअन्तर्गत वडा नम्बर १ घ्याङ्फेदी र वडा नम्बर २ गाउँखर्कसम्मको मतगणना सकिँदासम्म उनले ६ हजार ८ सय ३१ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश शरण महतले ६ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् ।
हालसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवार २ सय ३६ मतले अगाडि रहेका हुन् । अन्य मतदान केन्द्रको मतगणना भने जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण