प्रतिनिधि सभा निर्वाचन
दाङ– २ मा एमाले महासचिव पोखरेलको दोस्रो हार, रास्वपाका विपिन आचार्य विजयी
शनिबार, २३ फागुन २०८२, १७ : ३२
काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विपिन आचार्य विजयी भएका छन् ।
दाङ २ मा महासचिव पोखरलेको यो लगातार दोस्रो हार भएको छ । २०७९ को निर्वाचनमा माओवादीकी रेखा शर्माले झिनो मतले हराएकी थिइन् ।
अहिले रास्वपाका आचार्यले ४३ हजार ५५९ मत ल्याएर २८ हजार २७२ मतान्तरले विजयी भएका छन् । पोखरेलले १५ हजार २८७ मत ल्याएर दोस्रोमा खुम्चिएका छन् । नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार ५५८मत ल्याएर तेस्रो बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण