सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

३५ वर्षमा १३ वर्ष २ महिना २२ दिन कम्युनिस्ट सरकार, को कति वर्ष भए प्रधानमन्त्री ?

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले नेपालका कम्युनिस्ट घटकहरूलाई ठुलो धक्का दिएको छ । तीन वर्ष अगाडि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाइ...