प्रतिनिधि सभा निर्वाचन
नुवाकोट १ मा रास्वपाका विक्रमको जित, कांग्रेसका प्रकाशशरण हारे
आइतबार, २४ फागुन २०८२, २२ : १२
काठमाडौँ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विक्रम तिमिल्सिना निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार उनी २२ हजार ६०९ मत ल्याउँदै निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका प्रकाशशरण महत पराजित भएका छन् । महतले १८ हजार ५९७ मत मात्रै ल्याए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङले १३ हजार ३७७ मत ल्याउँदा नेकपा एमालेका बद्री मैनालीले ८ हजार ९३२ मत ल्याएका छन्। यससँगै रास्वपाले दुई वटै निर्वाचन क्षेत्रमा जित निकालेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण