बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, २५ फागुन २०८२, ०५ : १३
सोमबार, २५ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.49 147.09
EUR  (European Euro) 1 170.20 170.90
GBP  (UK Pound Sterling) 1 196.48 197.28
CHF  (Swiss Franc) 1 188.79 189.56
AUD  (Australian Dollar) 1 102.99 103.41
CAD  (Canadian Dollar) 1 107.97 108.41
SGD  (Singapore Dollar) 1 114.51 114.98
JPY  (Japanese Yen) 10 9.28 9.32
CNY  (Chinese Yuan) 1 21.24 21.33
SAR  (Saudi Arabian Riyal) 1 39.03 39.19
QAR  (Qatari Riyal) 1 40.08 40.24
THB  (Thai Baht) 1 4.61 4.63
AED  (UAE Dirham) 1 39.88 40.05
MYR  (Malaysian Ringgit) 1 37.12 37.28
KRW  (South Korean Won) 100 9.88 9.92
SEK  (Swedish Kroner) 1 16.00 16.06
DKK  (Danish Kroner) 1 22.78 22.87
HKD  (Hong Kong Dollar) 1 18.73 18.80
KWD  (Kuwaity Dinar) 1 478.57 480.53
BHD  (Bahrain Dinar) 1 388.16 389.75
OMR  (Omani Rial) 1 380.99 382.55

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप