अपडेट
सेयर बजारमा सकारात्मक सर्किट
सोमबार, २५ फागुन २०८२, ११ : १४
सारांश
- सोमबार सेयर बजार खुल्ने बित्तिकै पोजेटिभ सर्किट लाग्यो।
- सकारात्मक सर्किट लागेपछि बजार १५ मिनेटका लागि कारोबार रोकियो।
- बजार १०८ अङ्कले बढेर २ हजार ८२१.१० अङ्कमा पुग्यो।
काठमाडौँ । सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्ने बितिकै पोजेटिभ सर्किट लागेको हो ।
मार्केट खुलेको केही मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट १५ मिनेटका लागि कारोबार रोकिएको छ ।
१०८ अङ्कले सकारात्मक सर्किट लागेर बजार २ हजार ८२१.१० अङ्कमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण