छापिए १ हजार ६७३ सवारी लाइसेन्स, आवश्यक कागजातसहित उपस्थित हुन विभागको आग्रह
सोमबार, २५ फागुन २०८२, १२ : ४३
२
सारांश
- यातायात व्यवस्था विभागले १ हजार ६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ।
- विभागले फेसबुक पेजमार्फत विवरण सार्वजनिक गरेको जानकारी दिएको छ।
- लाइसेन्स लिन आउँदा सक्कल रसिद र पुरानो लाइसेन्स लिएर आउन आग्रह गरेको छ।
काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका १ हजार ६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको छ । विभागले सोमबार फेसबुक पेज हेल्लो यातायात व्यवस्था विभागमार्फत सार्वजनिक गरेको हो ।
साथै विभागले छापिएका सवारी चालक अनुमतिपत्र लिन आउँदा सक्कल राजश्व तिरेको सबै रसिद तथा पुरानो सवारी चालक अनुमतिपत्र समेत लिई विभागमा उपस्थित हुन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण