सुर्खेत । आइतबारदेखि रुकुम पश्चिमबाटै सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु भएको छ । चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको हो । कर्णालीका...