शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नेपाल विद्यार्थी संघले बोलायो सिनेट बैठक

सोमबार, २५ फागुन २०८२, २० : ००
सोमबार, २५ फागुन २०८२

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सिनेट बैठक बोलाएको छ । अध्यक्ष दुजाङ शेर्पाका अनुसार चैत ६ गते त्रिविको स्मृति हलमा बस्ने गरी बैठक बोलाइएको हो।  

नेपाल विद्यार्थी संघको संशोधित एवं परिमार्जित विधान,नेपाल विद्यार्थी संघको १२ औं केन्द्रीय महाधिवेशन कार्यतालिकाका साथै विविध एजेन्डामा छलफल हुनेछ। 

648369431_1580893899807549_2385451302129641778_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप