फोटोफिचर
केपी ओलीका पिता मोहनप्रसादको अन्तिम दाहसंस्कार, तस्बिरमा हेर्नुहाेस्
शुक्रबार, २९ फागुन २०८२, १३ : ५९
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो।
- मोहनप्रसाद ओलीको शुक्रबार भक्तपुरस्थित अस्पतालमा निधन भएको थियो।
- आर्यघाटमा केपी शर्मा ओलीले बुवालाई दागबत्ती दिएका थिए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवङ्गत ओलीको शुक्रबार अपराह्न दाहसंस्कार गरिएको हो ।
आर्यघाटमा दिवङ्गत ओलीलाई उनका छोरा समेत रहेका एमाले अध्यक्ष ओलीले दागबत्ती दिएका थिए । एमाले लगायत विभिन्न दलका नेता–कार्यकर्ताहरुले आर्यघाट पुगेर दिवंगत ओलीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
उनको शुक्रबार बिहान भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
_B7QK8jOnNW.jpg)
_tmSaRTtCfs.jpg)
_OpoU0uGIC4.jpg)
_82mdpU5cEg.jpg)
_RhltSeWNZB.jpg)
_UE9qkL9kAa.jpg)
_fPD90lIuhv.jpg)
_fPpWRsow9J.jpg)
_OiIiDGNbSw.jpg)
_jSw0CUkz9v.jpg)
_TKmazddokB.jpg)
_27AuVSU9AK.jpg)
_dz8L2AhCAC.jpg)
_4TrvR5Xue9.jpg)
_0J2nhSyg6J.jpg)
_dgsdfthbhe.jpg)
_iKCLDR933h.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण