विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
शुक्रबार, २९ फागुन २०८२, १७ : २४
काठमाडाैँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह घर भएका ४८ वर्षीय ईश्वरी पाण्डे र दोलखाका बैतेश्वर गाउँपालिका–१ घर भएका ७२ वर्षीय ओम प्रकाश तिम्सिना छन्।
आकर्षक तलबको रोजगारी दिने प्रलोभन देखाएर रकम लिएपछि सम्पर्कबिहिन भएका उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर प्रसाद भट्टले रातोपाटीलाई बताए ।
शुक्रबार पक्राउ परेका अष्ट्रिया पठाउँछु भनेर दुईजना र तिम्सीनाले जापान पठाउँछु भनेर एक जनालाई ठगेको उजुरी परेको छ । आरोपीहरुलाई थप अनुसन्धानको लागी प्रहरीले बैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण