फोटोफिचर
बाबुको शोकमा रहेको अवस्थामै बैठकमा सहभागी भए ओली (तस्बिरहरू)
शनिबार, ३० फागुन २०८२, १४ : २२
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठकमा सहभागी भए।
- अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाबुको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् । शनिबार अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएका हुन् ।
अध्यक्ष ओलीका बाबु माेहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।
तस्बिरहरू :
_GyeC37tLau.jpg)
_R20QTiHudV.jpg)
_dAAVqRhDaH.jpg)
_bzpjqMCjut.jpg)
_dl6vyXRCnE.jpg)
_VN7zHLBvs0.jpg)
_tkJw1o8B23.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
-
च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक
-
'अमेरिका–इरान सम्झौताको भविष्य प्रतिबद्धताको कार्यान्वयनले तय गर्छ'
-
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
-
सरकारको प्रस्टीकरण : कक्षा १२ को नतिजामा त्रुटि छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण