काठमाडौँको वायु गुणस्तरमा सुधार, तस्बिरहरू
सोमबार, ०२ चैत २०८२, १५ : २३
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केही दिन अघि मात्र विश्व वायु गुणस्तर सूचांकमा पहिलो नम्बरमा रहेको काठमाडौँको वायु गुणस्तरमा सुधार भएको छ ।
लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको थियो । आइतबारको हावाहुरी र वर्षाका कारण काठमाडौँको वायु गुणस्तरमा सुधार भएको छ । आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौँ उपत्यका ३९ औँ स्थानमा रहेको छ ।
एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण