बागमती प्रदेश लोकसेवा आयोगमा घिमिरे नियुक्त
सोमबार, ०२ चैत २०८२, १६ : ०४
सारांश
- पुनम घिमिरे बागमती प्रदेश लोकसेवा आयोगको रिक्त पदमा नियुक्त भएकी छिन्।
- प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्त गरेका हुन्।
- शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थिति थियो।
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको रिक्त पदमा काठमाडौँ १० नयाँ बानेश्वर निवासी पुनम घिमिरे नियुक्त भएकी छन् । सोमबार बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्त गरेका हुन् ।
आजै बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले एक कार्यक्रमका बिच प्रदेश प्रमुखको कार्यालयमा घिमिरेलाई शपथ खुवाएका छन् ।
शपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, स्वास्थ्य मन्त्री किरण थापा मगर, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण