बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश लोकसेवा आयोगमा घिमिरे नियुक्त

हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको रिक्त पदमा काठमाडौँ १० नयाँ बानेश्वर निवासी पुनम घिमिरे नियुक्त भएकी छन् । सोमबार बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्त गरेका हुन् । ...