बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधान न्यायाधीश डा. शर्माले लिए शपथ, तस्बिरहरू

काठमाडौँ । प्रधान न्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्।