यी हुन् एमालेबाट निर्वाचित १६ जना समानुपातिक सांसद
सोमबार, ०२ चैत २०८२, १९ : ३५
सारांश
- निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित १६ जना सांसदको नामावली प्रकाशित गर्यो।
- आयोगले सोमबार १६ सांसदहरुको नामावली सार्वजनिक गरेको हो।
- नेपाली कांग्रेसबाट १० जना महिला र ६ जना पुरुष समानुपातिक सांसद बनेका छन्।
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेबाट निर्वाचित १६ जना सांसदको नामावली प्रकाशित गरेको छ ।
सोमबार आयोगले १६ सांसदहरुको नामावली प्रकाशित गरेको हो। नेपाली कांग्रेसबाट १० जना महिला र ६ जना पुरुष समानुपातिक सांसद बनेका हुन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण