यी हुन् श्रम संस्कृति पार्टीबाट निर्वाचित ४ जना समानुपातिक सांसद
सोमबार, ०२ चैत २०८२, १९ : ४६
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ श्रम संस्कृति पार्टीबाट निर्वाचित ४ जना सांसदको नामावली प्रकाशित गरेको छ ।
सोमबार आयोगले ४ जना सांसदहरुको नामावली प्रकाशित गरेको हो। श्रम संस्कृति पार्टीबाट ३ महिला र १ जना पुरुष समानुपातिक सांसद बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण