मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, ०४ चैत २०८२, १२ : ०२
बुधबार, ०४ चैत २०८२

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कैलालीको गोदावरी नगरपालिका–१० दमौरा बस्ने  दुर्गा बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

वर्ष ३३ वर्षीय चौधरीलाई सगुनी रानाको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाकारी दिएको छ । 

आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा बुझाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप