एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले खेले बराबरी
बुधबार, ०४ चैत २०८२, १५ : ४७
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा फ्रेन्ड्स र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
बराबरीसँगै ११ खेल खेलेको फ्रेन्ड्सको १३ अंक रहेको छ भने समान खेल खेलेको जावलाखेलको १४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण