रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा
बिहीबार, ०५ चैत २०८२, १९ : ००
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '**राजकाज आज साँझकाे छलफल' । उनले राखेको तस्बिरमा सभापति रवि लामिछाने, उनी र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र साह देखिएका छन् ।
आजै प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि रास्वपा नेताहरु छलफलमा जुटेका हुन् । उक्त तस्बिरअनुसार उनीहरू नयाँ सरकार गठनको छलफलमा जुटिरहेको बुझ्न सकिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण