फोटो फिचर
इनिसा विक हत्याको विरोधमा अमेरिकामा नेपालीले गरे प्रदर्शन (तस्बिरहरू)
आइतबार, ०८ चैत २०८२, ०९ : ५८
सारांश
- न्यूयोर्कमा इन्सा विक हत्याको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेका थिए।
- कार्यक्रममा अधिकारकर्मी, पत्रकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
न्यूयोर्क । इनिसा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै अमेरिकाको न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा नेपालीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
साथै विकको आत्माको चीर शान्तिको लागि दीप प्रज्वलन समेत गरिएको थियो । सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपाली अधिकारकर्मी, पत्रकार, कलाकार र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।
सुर्खेतस्थित वीरेन्द्रनगर सामुदायिक वनमा किशोरी ईनिसा विकको बलात्कार पछि हत्या गरिएको थियो । तस्बिर : रोशन सापकोटा/ नेपाल फोटो लाइब्रेरी
_eDHDdaj9qF.jpg)
_mSpru2gKIk.jpg)
_oonZaZ5LtX.jpg)
_OXZxrnxQim.jpg)
_unJxxHlKgV.jpg)
_QLj747yZep.jpg)
_0C2l7JMgvm.jpg)
_NVw8kSJZdV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण