घण्टीघरमा केन्द्रीय सदस्यलाई निलो कुर्सी तयार
बिहीबार, १२ चैत २०८२, १६ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक केही बेरमा सुरु हुँदैछ । बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात् केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
शपथ ग्रहण पश्चात् रास्वपाका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालय वनस्थली ( घण्टीघर) आउने क्रम जारी छ। त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले बताए । बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण