सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

शुक्रबार, १३ चैत २०८२, १० : २१
शुक्रबार, १३ चैत २०८२

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन् । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो । 

रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् । 

अर्थशास्त्रका ज्ञाता उनलाई चुनावअघि नै रास्वपा सभापति रवि लामिछानेले बजेट लेखनको कार्य सुरु गर्न भनेर सार्वजनिक रुपमा भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप