मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रवि लामिछानेविरुद्ध कांग्रेसले उठाएका प्रश्नको प्रतिवादमा रास्वपाका पूर्वकांग्रेसी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध उठाएका प्रश्नको प्रतिवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रका पूर्वकांग्रेसी नेताहरु सक्रियतापूर्वक लागिपरेका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेमाथि सहकारी ठगीमा...